बीमा प्राधिकरणद्वारा एकसाथ ३ बालीको बीमा पोलिसि जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2023 | 05:45:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले एकसाथै ३ बालीको बीमा पोलिसि जारी गरेको छ । प्राधिकरणले पौष १६ गतेदेखि लागु हुनेगरी  दलहन बाली बीमालेख, आँप खेती बीमालेख र ओखर खेती बीमालेख जारी गरेको हो। 

यसका साथै प्राधिकरणले पन्छी बीमालेख पनि संसोधन गरेको छ । प्राधिकरणले मसिंर १३ गते उक्त पोलिसि जारी र संशोधन गरेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved