एशियन लाईफको नयाँ बोनसदर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 10:42:13 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । जसअनुसार सबैभन्दा धेरै ७० रुपैयाँ प्रतिहजार बोनस दिने सार्वजनिक गरेको हो । 

कम्पनीले सार्वजनिक गरेको बोनस तालिका अनुसार सावधिक तथा आजीवन बीमालेख अन्तर्गत २५ वर्ष वा सोभन्दा माथिको बीमा गरेका बीमितले ७५ रुपैयाँ प्रतिहजार   बोनस पाउनेछन् । त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत २५ र २० वर्षे बीमालेखमा ७० रुपैयाँ प्रतिहजार बोनस रहेको छ । 

कुन बीमालेखको कति बोनस?





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved