लघुबीमा निर्देशिका संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 03:30:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले लघु बीमा निर्देशिका २०७९ संशोधन गरेको छ । प्राधिकरणले उक्त निर्देशिकामा भएका केहि व्यवस्थालाई हेरफेर गर्दै पहिलो संशोधन सार्वजनिक गरेको हो।

प्राधिकरणले पौष १८ गते निर्देशिका संशोधन गरेको छ ।  उक्त निर्देशिकाको दफा ११ मा उपदफा (२) थपिएको छ । त्यसैगरी दफा २० को उपदफा (१) लाई हेरफेर गरिएको छ भने सोहि दफामा उपदफा (४) थपिएको छ । 

उक्त संसोधित निर्देशिका पौष १८ गतेदेखि नै लागु हुने प्राधिकरणले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved