स्टार माइक्रो इन्स्योरेन्सले लघुबीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 11:09:11 AM मा प्रकाशित

laxmi sunrise bank

स्टार माइक्रो इन्स्योरेन्सले निर्जीवन लघुबीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले चैत २७ गतेबाट निर्जीवन लघुबीमा अभिकर्ताको आधारभूत चारदिने तालिम सञ्चालन गर्न लागेको हो।

कम्पनीले बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाको सुविधालाई मध्यनजर गर्दै तालिम सञ्चालन गर्न लागेको जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved