निजगढमै विमानस्थल बनाउँछौँः प्रधानमन्त्री देउवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2022 | 02:14:38 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढमै अन्तराष्ट्रिय विमानस्थल बनाउने बताएका छन् । 

गठबन्धनका शीर्ष नेतासहित प्रस्तावित निजगढ विमानस्थल क्षेत्रको निरीक्षणमा बारा पुगेका प्रधानमन्त्री देउवाले प्राकृतिक श्रोतको कम क्षति हुने गरी अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताएका हुन् । 

२ वटा रनवे (धावनमार्ग) सहितको विमानस्थल बनाइने बताउँदै प्रधानमन्त्री देउवाले कसरी कम क्षतिमा विमानस्थल बनाउन सकिन्छ भनेर विज्ञसँग छलफल भइरहेको जनाए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved