सर्वोच्चको आदेशपछि काममा फर्किए नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2022 | 06:45:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले सरकारको नाममा निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकरीले आजबाट कार्यालयमा हाँजिर गरेका छन् । 

बिहिबार सर्वोच्चले निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश दिएको थियो । त्यसपछि आज शुक्रबार अधिकारीले निगममा पुगेर कार्यभार सम्हालेका हुन् । 

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बिहीबार निगमका कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

Image

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved