आफूले घुस नमागेको ठाकुरको प्रष्टोक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 05:32:35 PM मा प्रकाशित

laxmi  sunrise bank

घुस प्रकरणमा निलबनमा परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले आफूले खुस नमागेको दावी गरेका छन्  । उनले घुस मागेको भनी सार्वजनकि भएको अडियो बक्यौता उठाउनका लागि गरिएको कुराकानी भएको पनि बताएका छन् । उनले आफूलाई फसाउन अडियो रेकर्ड गरेर प्रचार गरिएको दावी समेत गरेका छन् । उनले न्यायका लागि अदालत जाने प्रतिक्रिया दिएका छन् ।

यसअघि आज संस्कृति, पर्यटन तथा नागकि उड्डयन मन्त्रालयले ठाकुरलाई उक्त घटनाको छानविनका लागि निलम्बन गरेको थियो । मन्त्रालयले उनीमाथि छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार समेत गरेको जनाएको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved