क्यानले मेयर बालेन्द्र शाहलाई सोध्यो स्पष्टिकरण, लिखित जवाफ बुझाउन ७ दिने अल्टिमेटम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2023 | 03:15:13 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले सिनामंगलमा बनाएको नयाँ भवनको नक्सा पास नरहेको भन्दै अवरोध गरेपछि क्यानले महानगरका मेयर बोलेन्द्र शाह (बालेन)सँग स्पष्टिकरण माग गरेको छ । प्राधिकरणले पौने २ अर्ब रुपैयाँको लागतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै नयाँ भवन निर्माण गरिरहेको छ । 

महानगरले निर्माण स्थलमा अवरोध गरेको भन्दै क्यानले ७ दिनभित्र लिखित स्पष्टिकरण बुझाउन महानगरका मेयर शाहलाई अल्टिमेटम दिएको हो ।

स्पष्टिकरण सोधिएको पत्रः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved