त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निःशुल्क विद्युतीय सटल बस सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2023 | 06:14:30 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विद्युतीय सटल बस सेवा सुरू भएको छ । शुक्रबार विमानस्थल कार्यालयले आन्तरिक टर्मिनल भवन र अन्तराष्ट्रिय टर्मिनल भवनबीच विद्युतीय सटल बस सेवा सुरु गरेको हो ।

यो सेवाले आन्तरिक विमानस्थलबाट अन्तराष्ट्रिय विमानस्थलको आगमन क्षेत्रबीचमा यात्रुहरुलाई आउन र जान थप सहज हुने विश्वास लिइएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए ।

यात्रु सुविधा विस्तार गर्ने क्रममा निःशुल्क इलेक्ट्रिक यात्रु सटल बस सेवा सुरु गरिएको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved