७५० रुपैयाँसम्म घट्यो हवाई भाडा, कहाँ पुग्न कति लाग्छ ? (मूल्यसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2023 | 02:15:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्ड्यन प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ। नेपाल आयाम निगमले आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर रु. १४.०० मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो ।

प्राधिकरणका अनुसार घटेको भाडादर असार २० देखि लागु हुने छ । प्राधिकरणले न्युनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म भाडा घटाएको जनाएको छ ।

हेर्नुस् नयाँ भाडादर:

ImageImageImageImage

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved