हवाइ उडानमा समस्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2023 | 05:02:12 PM मा प्रकाशित

laxmi  sunrise bank

अविरल वर्षाका कारण आन्तरिक हवाई उडानमा समस्या परेको छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा उडान र अवतरणमा समस्या भएको हो । 

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved