बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2022 | 06:51:20 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू  र अन्नपूर्ण केबल कार बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड Swipe तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिदको भुक्तानी गर्दा बैंकका ग्राहक लाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ  । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । पर्यटकिय नगरी पोखरामा रहेको  अन्नपूर्ण केबल कारले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा योगदान गर्दै आईरहेको छ ।  

 बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको  छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved