माछापुछ्रे बैंक लिमिटेडले मंगलबार देखि वाराहीचोक स्थित लेकसाइड शाखालाई हल्लन चोकमा स्थानान्तरण गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष रोशन के. सी. ले उक्त शाखाको उद्घाटन गरे ।
बैंकले हाल ८३ शाखा, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बंैकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।