सिन्धुपाल्चोकमा ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 29, 2018 | 06:16:38 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले  सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाँउपालिका – ४, चाकुमा र साँगाचोक गढी नगरपालिका – ९, बलेफीमा  शाखारहित बैकिङ्ग  सेवा सुरु गरेको छ । 

चाकुमा खोलिएको  शाखारहित बैंकिङ्ग सेवाको लागि बैंकले स्थानिय पोष्ट बहादुर खड्कालाई त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ भने बलेफीमा  स्थानिय पदम बहादुर श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जानकरी दिएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved