मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले कञ्चनपुरको महेन्द्रनगर र सुर्खेतको विरेन्द्रनगरमा शाखा सञ्चालनमा ल्याएको छ । महेन्द्रनगर शाखाको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट र वीरेन्द्रनगर शाखाको वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल (भण्डारी) ले उद्घाटन गरे ।
बैंकले हाल ११४ शाखा, २२ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।