हिमालयन बैंकले सुरु गर्यो डलर प्रीपेड कार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 01:25:25 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited  ले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि “HBLडलर प्रीपेड कार्ड“ सुविधा सुरु गरेको छ। यस सुविधा अन्तर्गत बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सय सम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने छन्। 

 यस कार्ड सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्नेछन्। 

बैंकले ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४२०० भन्दा बढी पिओस मसिन मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved