नबिल र एनएमबिका सीईओसहित ३ जना बैंकरलाई संविधान दिवसमा पदक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2022 | 08:35:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबि बैंकका सीईओ सुनिल केसीलाई संविधान दिवसका अवसरमा सरकारले विभूषित गरेको छ । 

नबिलका सीईओ ढुंगाना र एनएमबिका सीईओ केसीलाई संविधान दिवसका अवसरमा सरकारले प्रबल जनसेवाश्री पदकमार्फत विभूषित गर्ने भएको हो । 

संविधान दिवसका अवसरमा यी २ बैंकका सीईओले प्रबल जनसेवाश्री पदक पाउँदा अर्की बैंकर शिक्षा भट्टचनले विकास रत्न पाएकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved