लक्ष्मी बैंकले मोरङमा किन्यो १८ करोडमा जग्गा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2022 | 02:14:43 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकले १८ करोड २५ लाखमा जग्गा खरिद गरेको छ ।  बैंकको सञ्चालक समितिको निर्णय बमोजिम बैंकले असोज १३ गते मोरङ्गमा रु १८ करोड २५ लाख मूल्यमा जग्गा खरिद गरेको हो ।

बैंकले स्वप्रयोजनका लागि विराटनगर महानगरपालिका वडा नं. ९, मोरङ्गमा रु १८ करोड २५ लाख मूल्यमा जग्गा खरिद गरी सोको स्वामित्व हस्तान्तरण समेत सम्पन्न भएको जानएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved