गोल्यानको अध्यक्षतामा सिबिफिनमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन, बरिष्ठ उपाध्यक्षमा शाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2023 | 08:14:51 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले पवन गोल्यानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । परिसंघको आज सम्पन्न साधारणसभाले एनएमबि बैंकका अध्यक्ष रहेका गोल्यानको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो 

यस्तो छ नयाँ कार्यसमिति :

अध्यक्ष : पवन गोल्यान (एनएमबि बैंक) 

बरिष्ठ उपाध्यक्ष : भोज बहादुर शाह (मेगा बैंक)

उपाध्यक्ष: राजेश उपाध्याय (महालक्ष्मी विकास बैंक)

महासचिव: राजन सिंह भण्डारी ( सिटिजन्स बैंक) 

कोषाध्यक्ष : तुलसीराम अग्रवाल (एनआईसी एसिया बैंक)

सह कोषाध्यक्ष : प्रचण्ड बहादुर श्रेष्ठ (हिमालयन बैंक) 

सचिव : कुश कुमार मल्ली (रिलायन्स फाइनान्स) 

सदस्य : उपेन्द्र प्रसाद पौडेल (नबिल बैंक)

सदस्य : उपेन्द्र केशरी न्यौपाने (कुमारी बैंक)

सदस्य : मोतीलाल दुगड (सनराइज बैंक)

सदस्य: लिला प्रसाद सिटौला (प्रभु बैंक)

सदस्य : राजेश पन्त (बैंक अफ काठमांडू)

सदस्य : प्रोफेसर हिरेन्द्रमान प्रधान (नेपाल फाइनान्स)

सदस्य : महेन्द्र कुमार गोयल (एक्सेल डेभलपमेन्ट बैंक) 

सदस्य : भरतराज ढकाल (मुक्तिनाथ विकास बैंक ) 


सिबिफिन बैंक तथा वित्तीय संस्थाहरुका संचालकहौरको छाता संगठन हो  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved