सिटिजन्स बैंकका ग्राहकलाई चाबहिलको दिर्घायु गुरू हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 06:16:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ग्राहकले चाबहिलको दिर्घायु गुरू हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच सम्झौता भएसँगै सिटिजन्स बैंकका ग्राहकले दिर्घायु गुरू हस्पिटलमा छुट पाउने भएका हुन् ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले दिर्घायु गुरू हस्पिटलमा १० प्रतिशत सम्मको छुट पाउनेछन् । 

सिटिजन्स बैंकले हाल १८२ शाखा,  १३९  वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  सेवाहरु प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved