राष्ट्र बैंकले संशोधन गर्यो एकिकृत परिपत्र, यस्ता छन् नयाँ व्यवस्था
बिजपाटी संवाददाता
Apr 28, 2023 | 03:31:41 PM मा प्रकाशित
राष्ट्र बैंकले एकिकृत परिपत्रमा संशोधन गरेको छ । राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र–२०७९ मा संशोधन गरेको हो ।