राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी, १२ पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2023 | 08:45:28 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले ४६५ जना कर्मचारी माग गरेको छ । बैंकले तह ४ देखि तह ९ सम्म गरि खुला प्रतिस्पर्धाबाट ४६५ कर्मचारी माग गरेको हो ।

बैंकले योग्य तथा इच्छुक आवेदकहरुलाई असार १० गतेदेखि असर ३० गतेसम्म आवेदन दिन आग्रह गरेको छ । साथै दोब्बर दस्तुर तिरेर साउन ६ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । recruitment.rbb.com.np मा गई त्यहाँ भएको निर्देशन अनुसार फारम भर्न र अनलाइनबाट नै दस्तुर तिर्न सकिने बैंकले जनाएको छ ।

बैंकले तह ४ को सहायकको लागि दश जोड २२ को योग्यता तोकेकोले १२ पासले पनि आवेदन दिन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved