कृषि विकास बैंकद्वारा मदन भण्डारी स्मृति वाटिकालाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2023 | 01:28:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिलाई आर्थिक सहयोग गरेको छ । 

बैंकका वाग्मती प्रदेश कार्यालयका मुख्य निर्देशक (उपमहाप्रबन्धक) निर्मलकुमार उपाध्यायले समितिका अध्यक्ष तथा पूर्व कानुन मन्त्री अग्नीप्रसाद खरेललाई  पाँचलाखको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा  पूर्व अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कृषि विकास बैंकले वाटिकालाई आर्थिक सहयोग गरेर सत्कर्म गरेकोमा धन्यवाद व्यक्त गरे ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved