अंग्रेजी नयाँ वर्षको अवसरमा सानिमा बैंकमा छुट सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 04:26:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले अंग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ । 

योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरुले जारी शुल्कमा २४ प्रतिशतको छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यो योजना यही पुस २२ आइतबार देखि माघ ११ गतेसम्म लागू हुने प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved