एनआईसी एशिया बैंकले ब्याजदर घटायो, अन्यले पनि घटाउने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2024 | 09:14:14 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ। बैंकले माघ १ गतेदेखि लागु हुने गरि निक्षेपको ब्याज घटाएको हो 

जस अनुसार बैंकले माघ महिनाक लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ८.०६५ प्रतिशत कायम गरेको छ। पुस महिनामा सो दर ८.६७ प्रतिशत रहेको थियो । त्यस्तै बैंकले  संस्थागत निक्षेपको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत तोकेको छ। पुस महिनामा सो ब्याजदर ६.६७ प्रतिशत थियो।

बैंकमा लगानीयोग्य बढ्दै गएको तर कर्जा प्रवाह हुन नसकेकोले अन्य बैंकहरुले पनि ब्याजदर घटाउने तयारी गरेका छन् । पुँजी कोषमा दबाब रहेका बैंकहरूले समेत निक्षेपको ब्याजदर घटाउने तयारी गरेका छन्। ब्याजदर घटाएर लागत घटाउने रणनीतिमा बैंकहरु पुगेका हुन् 

यस्तो छ एनआईसी एशिया बैंकको ब्याजदर : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved