गभर्नरको नाममा फेक ह्वाट्सएप, सजग रहन राष्ट्र बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 12:11:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकक गभर्नर महाप्राद अधिकारीको फोटो र नामको दुरुपयोग गरि फेक ह्वाट्सएप एकाउन्ट बनाएको पाइएको छ ।  गभर्नर अधिकारीको नाम र फोटो राखेर ह्वाट्सएप अकाउन्ट बनाई विभिन्न व्यक्तिसँग संवाद समेत गरेको पाइएको राष्ट्र बैंकले जनाएको हो । 

गभर्नरको नाम र तस्विर दुरुपयोग गरी ह्वाट्सएप बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा राष्ट्र बैंकले अनुरोध गरेको छ ।  राष्ट्र बैंकका अनुसार गभर्नरको नामबाट ९८१४४८६४४९ नम्बरको नक्कली खाता खोलेको पाइएको हो  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved