नेपालमा पोको एम ३ सार्वजनिक , यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2021 | 04:44:33 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डस्ट्रि रिडिफाइनिंग स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा आज स्मार्टफोन पोको एम ३ को लन्च गरेको छ । 

यो ४८ एमपी ट्रिपल क्यामेरा सेटअप, ६००० एमएएच ब्याट्री, सुन्दर एफएचडी+ को स्मार्टफोन डिस्प्ले र क्वालकम® स्न्यापड्रागन टिएम ६६२ चिपसेटको साथ,पोको एम ३ योंग इन्टरटेन्मेन्ट–अन –द–मुभ इन्थुजियास्टका लागि नेक्स्ट आइटी उपकरण हो ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारी ले भने, “पोको एम ३ ले हाम्रा प्रयोगकर्ताहरुका लागि पावरफुल क्यामेरा, ६००० एमएएचको ब्याट्री र एफएचडी+ को डिस्प्लेको प्रस्तुत गर्दै साँच्चिकै उन्नत अनुभव ल्याउँछ । पोको एम ३ का साथ हाम्रा प्रयोगकर्ताहरुले ट्रिपल क्यामेरा सेटअपको साथमा स्ट्रिमिंग गर्ने,गीत सुन्ने र भिडियोहरु रेकर्ड गर्ने जस्ता आफूलाई अधिक मनपर्ने कार्यमा बढी समग्र खर्च गर्न पाउँछन् । हामी प्रत्येक तहमा सोचेको भन्दा बढी प्रदान गर्दै पोको एम ३ को साथमा यसको उपकरणको क्याटागोरीलाई फ्लिप गर्दैछौँ ।”

ब्याट्री लाइफ

यसको क्लासमा सबैभन्दा ठूलो ब्याट्री क्यापासिटीले सुसज्जित पोको एम ३ ले यो ग्यारेन्टी दिन्छ कि एकदम एभिड गेमरहरु पनि दिनभर ब्राउज, कनेक्ट र स्ट्रिम गर्न यसको ठूलो ६००० एमएएचको हाई चार्ज ब्याट्रीको मद्दतले पूर्ण पावर्ड हुन्छन् । यो फोन लाइट युजेज अन्तर्गत ५ दिनभन्दा बढी टिक्ने र मोडरेट युसेज अन्तर्गत ३ दिनभन्दा कम टिक्ने आशा गरिएको छ । यसलाई हेभी सेजमा पूर्ण ड्रेन हुनको लागि करिब १.५ दिन लाग्छ । यसै गरी पोको एम ३ ले यसको विशेष डिजाइन गरिएको ब्याट्रीको साथ पञ्चप्याक गर्दछ जसले उच्च तापमानलाई प्रतिरोध गर्छ र करिब २ं.५ वर्ष सम्म नोटेबल डिग्रेडेशन बिना लामो समय सम्म चल्ने अनुभवलाई सुनिश्चित गर्दछ ।

यसको ड्युराबिलिटीको साथ साथै पोको एम ३ ले तपाईँको मीयुआर्ई अल्ट्रा ब्याट्री सेभिङ्गमोड र १८ वाटको दु्रत चार्जको साथ प्रयोगकर्ताहरुको लागि छिटो र अधिक कन्सिस्टेन्ट चार्जिंग स्पिड प्रदान गर्दछ । यो उपकरण २२.५ वाटको इन–बक्स चार्जरको साथ आउँदछ र रिभर्स वायर्ड चार्जिङ्गलाई इन्हान्स कन्भेनियन्स प्रदान गरेर समर्थन गर्दछ ।

मनोरञ्जनको लागि स्टनिंग डिस्प्ले

एक सही मनोरञ्जन बिस्ट पोको एम ३ ले ६.५३ इन्चको एफएचडी+ डट डिस्प्ले २३४०ह्१०८० हाई रेजोलुशनको साथ प्रभावशाली १५००ः१ को कन्ट्रास्ट रेसियो र १९.५ः९ को एस्पेक्ट रेसियोलाई ड्याज्लिंग एज–टु–एज भ्यु एक्सपेरियन्सको लागि प्रदर्शन गर्दछ । यसको कर्निङ्ग®गोरिल्ला®ग्लास ३ को फ्रन्ट स्व्रिmनले झर्न र कोरिनबाट मोबाइललाई सुरक्षा प्रदान गर्दछ र यसको एन्टी–फिंगरप्रिन्ट टेक्सटर्ड ब्याक कभरले सुरक्षित पकड र सुपेरियर लाइट–वेट फिलको महसुस दिलाउँछ । पोको एम ३ एक साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सरले सुसज्जित छ जसले युजर एसेसिबिलिटीमा सम्झौता नगरी एक मिनिमलिस्टिक फ्रन्ट स्व्रिmन डिजाइनलाई सक्षम गर्दछ ।

पोको एम ३ एक भन्दा बडी तरिकामा सजिलो छ–यो टीयुभी रिनल्यान्ड लो ब्लु लाइटबाट प्रमाणित छ जसको मतलब प्रयोगकर्ताहरुले मिनिमलआई स्ट्रेनको साथ घण्टाैको सामग्री हेर्न सक्दछन् । डस्ट ब्लास्टरको साथ डुअल स्पीकर सिस्टम रहेको पोको एम ३ ले एक इमर्सिभ इनडोर मनोरञ्जनको अनुभनको लागि सुपेरियर साउन्डको प्रदान गर्दछ । 

उपलब्धता र मूल्यः

पोको एम ३ तीनवटा रंगको भेरियन्टहरुमा उपलब्ध हुनेछः कूल ब्लु, पोको यल्लो र पावर ब्ल्याक । यो अथोराइज्ड स्टोरहरुमा, अनलाइन र रिटेल पार्टनरहरुमा जुन ७, २०२१ देखि उपलब्ध हुनेछ ।
४ जीबी+६४ जीबीको भेरियन्टः नेपाली रु १७,९९९
४ जीबी+१२८ जीबीको भेरियन्टः नेपाली रु १९,९९९





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved