'डिशहोम मिसन ८१' योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2024 | 01:51:35 PM मा प्रकाशित

laxmi sunrise bank

नयाँ वर्ष २०८१ को सुरुवातसंगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ । यस योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखी १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्ने डिशहोमले जनाएको छ।

डिशहोम मिसन ८१ म डिशहोमका ग्राहकहरुले रु ३००० मा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् । डिशहोमका अनुसार वेसिक प्लसको ३५००, र प्रिमियम लाईफस्टाईलको ४००० मा डिशहोमको बार्षिक रिचार्ज गर्न सकिनेछ । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्ने छन्  ।


नेपालभर रहेका डिशहोमका डिलर, सव डिलर तथ विक्रेताहरु मार्फत ग्राहकहरुले Fund Transfer बाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved