सी.जी. ब्रुअरीले नेपाली बजारमा नेपाल आईस पिल्स्नर बियर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2022 | 06:44:30 PM मा प्रकाशित

laxmi sunrise bank

चौधरी ग्रुप अन्तर्गतको सी.जी. ब्रुअरीले नेपाली बजारमा नेपाल आईस पिल्स्नर बियर ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आईस’ ब्राण्ड अन्र्तगत पिल्स्नर बियर उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

बजारमा उपलब्ध अन्य पिल्स्नर बियर भन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको कम्पनीले उल्लेख गरेको छ।  नेपाल आईस पिल्स्नर उपभोक्तामाझ लोकप्रिय तथा प्रथम रोजाईको पिल्स्नर बियर हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । यो बियर ६५० मि.लि. प्रति बोतल उपभोक्ता मुल्य रु. ३४०÷– र ३३० मि.लि.प्रति बोतल उपभोक्ता मुल्य रु.१७५÷– कायम गरिएको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved