कामना सेवा र सन सेक्युरिटिजबीच सम्झौता, एउटा खाताबाट डिम्याटसहित ५ वटा सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2023 | 06:42:56 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर नम्बर ६४ सन सेक्युरिटिजले कामना सेवा विकास बैंकसँग 'फाइभ इन वान सेवा' को लागि सम्झौता गरेको छ ।

सम्झौता अनुसार कामना सेवामा खाता खोल्ने ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता (TMS), सि आस्वा (C-ASBA) र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्ने बैंकले जनाएको छ।

ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराईएको बैंकले उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved