मुक्तिनाथ विकास बैंकका ग्राहकलाई 'एभरेष्ट ओल्ड होटेल' र 'छाँया अस्पताल'मा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2023 | 11:13:31 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले  अर्घाखाँचीको सन्धिखर्कमा रहेको  “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची प्रा. लि र “छाँया अस्पताल प्रा. लि ” मा छुट पाउने भएका छन् । बैंकले ग्राहकलाई सुविधा दिन यी दुई संस्थासँग व्यवसायीक सम्झौता गरेको जनाएको छ । 

बैंकका अनुसार ग्राहकले  एभरेष्ट ओल्ड होटेल अर्घाखाँचीमा १० % सम्म र छाँया अस्पताल प्रा. लि को विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १० % सम्म छुट  प्राप्त गर्न सक्नेछन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved