कामना सेवा विकास बैंक र एटिक ग्रुपबीच मर्चेन्ट सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2023 | 11:19:53 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रा.ली.बीच मर्चेन्ट सम्झौता भएको छ ।

मङ्गलबार भएको सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं महानगरपालिका –३० ज्ञानेश्वर स्थित Attic Restaurant ले  प्रदान गर्ने रेष्टुरेण्ट सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।





 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved