कामना सेवा विकास बैकका ग्राहकलाई 'द एसआर होटेल'मा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2024 | 08:36:19 PM मा प्रकाशित

laxmi sunrise bank

कामना सेवा विकास बैंकका ग्राहकले तिलोत्तमा, रुपन्देही स्थित 'द एसआर होटेल एण्ड इभेन्ट्स प्रालीमा छुट पाउने भएका छन्। बैंक र होटेलबीच बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त  गर्ने सम्झौता भएको हो।

बैंकका अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने  विश्वास लिएको बैंकले जनाएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् सेवा सुविधाहरु प्रदान गरि रहेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved