मतपत्र छपाईको काम सुरु, उम्मेदवारको मात्र चिन्ह रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2022 | 05:50:54 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले  आज असोज २७ गतेदेखि प्रत्यक्षतर्फको निर्वाचनको लागि मतपत्र छपाईको काम सुरु गरेको छ । आयोगको अनुसार मतपत्रमा उम्मदेवारको मात्र निर्वाचन चिन्ह रहने छ । 

 प्रत्येक निर्वाचन क्षेत्रका छुट्टा छुट्टै हुनेगरी ४९५ प्रकारका मतपत्र छापिने आयोगले जनाएको छ। 

आगामी मङ्सिर ४ गते देशैभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुदै छ । आयोगले हिजो बुधबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि निर्वाचन चिन्ह प्रदान गरिसकेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved