ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 12:00:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेको राजीनामा स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

घिमिरेले आफ्नो व्यक्तिगत कारण देखाउँदै कार्यकाल सकिनु भन्दा एक महिना अगाडी नै राजीनामा दिएका थिए ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved