लैनचौरको स्टार अटो इन्टरप्राइजेजबाट बजाजको बाइक लिँदा १ दर्जन फाइदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2022 | 04:28:01 PM मा प्रकाशित

laxmi  sunrise bank

लैनचौरमा रहेको बजाज मोटरसाइकलको आधिकारीक शोरुम स्टार अटो इन्टरप्राइजेजले दीपावली तथा  छठ पर्वको अवसरमा 'स्टार अटो एक्सचेन्ज अफर योजना' संचालनमा ल्याएको छ ।  उक्त अफर यहि कार्तिक २ गते देखि कार्तिक ७ गते सम्म रहने शोरुमले जनाएको छ ।

शोरुमका अनुसार योजना अन्तर्गत निम्न १ दर्जन सुविधा छन्  ।

१. कुनै पनि कम्पनीको स्कुटर तथा बाइकसङ्ग एक्सचेन्ज गर्न सकिने ।

२. एक्सचेन्ज गर्दा नगद छुट, 

३. नयाँ बाइक खरिद गर्दा नगद छुटका साथै निशुल्क पाटपुर्जा उपलब्ध, 

४. शोरुम मै फाइनान्सको सुविधा,

५. २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाईक लैजान सक्ने सुविधा,

६. निशुल्क  टेस्ट ड्राइभ, 

७. निशुल्क आफ्नो बाइक चेकअप गराउन सकिने,

८. निशुल्क  एसइए सदस्यता कार्ड,

९. १ वर्ष सडक कर छुट,

१०. ७ पटकसम्म निशुल्क  सर्भिस,

११.. ५ वर्ष वारेन्टी, 

१२. न्यूनतम ब्याजदर सुविधा,शसर्तहरु लागु हुने शोरुमले जनाएको छ ।

May be an image of ‎motorcycle, outdoors and ‎text that says '‎G GOLHA'GROP 70 LOVNTRIES BAJAJ JAJ यही २०७ कार्तिक देखि गतेसम्म स्थान शंखमूल दोभान च्यासल फटबल ग्राउण्ड अगाडी [EASY WAY TRIAL CENTER] BAJAJ UPGRADE अब OUTDATE लाई गरौ UPGRADE कुनैपनि मोटरसाइकलको प्रचलित बजार VALUATION भन्दा .9,000 थप FLAT CASH DISCOUNT RS. 7,000 FREE ACCESSORIES आधा को आधा नै काफी यसपाली चाडपर्दको अवसरमा बजाज बाईक चढनुहास् आधाको आधा मूल्यमा SSTAR AUTO ENTERPRISES و Lainchaur, Kathmandu 01-4425579, 4430200 f StarAutoEnterprises star_auto_enterprises www.starauto.com.np‎'‎‎

काठमाडौँको लैनचौरमा रहेको स्टार अटो इन्टरप्राइजेज बजाज मोटरसाइकल अधिकतम बाइक बिक्रि गर्ने शोरुम अन्तर्गत पर्दछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved