खरेन्द्रपुरमा समृद्धि फाइनान्सको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2023 | 09:43:02 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स कम्पनीले कपिलवस्तुको खरेन्द्रपुरमा शाखा संचालनमा ल्याएको छ ।  सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाईनान्सका संचालक बिनोद कुमार सुबेदीले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन्।  

उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल तेह्र वटा पुगेको छ । संस्थाले अर्को बर्ष  थप शाखाहरु प्नि उद्घाटन गर्ने योजना रहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved