समृद्धि फाइनान्स र हिमालयन क्यपिटलबीच पीएमएस सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2023 | 04:44:06 PM मा प्रकाशित

laxmi  sunrise bank

 समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच पि.एम.एस.व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । यस सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पि.एम.एस.व्यवस्थापनको लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्ने छ ।

उक्त सम्झौता पत्रमा समृद्धिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनी र हिमालयको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।  

फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved