समृद्धि फाईनान्सको विभिन्न शाखाद्वारा वृक्षरोपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2023 | 06:10:22 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाईनान्सको विभिन्न शाखाले वृक्षारोपण गरेको छ । कम्पनीको मधुवन, खरेन्द्रपुर र कसाह शाखाले वृक्षारोपण कार्यक्रम गरेका हुन् ।

श्रावण महिनाको पहिलो हप्ताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम संस्थाका ७ वटा शाखाहरुबाट सम्पन्न गरीसकेको र श्रावण महिना भित्र सम्पुर्ण शाखाहरुबाट सम्पन्न  गर्ने तय भएको संस्थाले जनाएको छ । 

साथै फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये श्रावणमहिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वृक्षारोपणको सुरुवात गरेको र आर्थिक बर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सम्पुर्ण १३ वटै शाखाहरु बाट बिभिन्न कार्यक्रमहरु गर्ने जानकारी गराएको छ ।

कम्पनीले १३ वटा शाखाहरु मार्फत सेवा दिडिया आएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved