डाक्टर सैयदको पहलमा भुकम्प पीडितहरुलाई आपतकालिन राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 09:37:54 AM मा प्रकाशित

laxmi sunrise bank

समाजसेवी चिकित्सक डा. मनोर दिन सैयदको पहलमा जाजरकोटमा भुकम्पबाट प्रभावितहरुको लागि राहत सामग्री पठाईएको छ। पहिलो चरणमा भुकम्प प्रभावित ९५ परिवारलाई राहत सामग्री पठाईएको हो। 

अहिलेको अवस्थामा छाना र खानाको अति आवश्यकता भएकाले राहत सामाग्री स्वरुप पहिलो चरणमा ९५ परिवारलाई न्यानो ज्याकेट र ब्ल्यान्केट व्यवस्था गरिएको डा. सैयदले जनाएका छन्। 

आगामी दिनमा भुकम्प प्रभावितलाई आवश्यकताअनुसारको राहत सामग्री वितरण तथा उपचारमा सहयोग गरिने डा. सैयदले बताए। शुक्रबार मध्यरातमा गएको भुकम्पबाट भौतिक तथा मानवीय क्षति भएको जाजरकोटमा राहतको लागि डा. सैयदको टिम शनिबारनै पुगेको थियो। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved