खल्तीबाट वल्र्डलिङ्कलाई पैसा तिर्दा भ्याट फिर्ताको अफर, साथमा आइफोन १४ जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 03:03:09 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको छ। खल्ती मार्फत आफ्नो वर्ल्डलिंक इन्टरनेट बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरुले भ्याट फिर्ता र नियमित क्यासब्याकको अतिरिक्त बम्पर पुरस्कारको रूपमा आइफोन १४ र हरेक हप्ता स्मार्टब्याण्ड जित्ने मौका पाउने खल्तीले जनाएको छ।

खल्तीका अनुसार अफरमा सहभागी हुन वर्ल्डलिंकका प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो इन्टरनेट बिल भुक्तानी गर्नुपर्नेछ। ६  हप्ताको प्रवर्द्धन अवधिमा खल्ती मार्फत गरिने हरेक वर्ल्डलिंक भुक्तानी प्रयोगकर्ताले लक्की ड्रमा स्वतः प्रवेश गर्नेछन्। आइफोन १४ को बम्पर पुरस्कार घोसणा अन्त्यमा प्रदान गरिनेछ भने हरेक हप्ता एकजना भाग्यशाली बिजेताले स्मार्टब्यान्ड प्राप्त गर्ने खल्तीले जनाएको छ। 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved