‘आइएमई पे' मार्फत प्लेन टिकट काट्दा २०० क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 04:47:52 PM मा प्रकाशित

laxmi  sunrise bank

‘आइएमई पे' ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा' नामक अभियान सार्वजनिक गरेको छ । असार ३ देखि लागु हुने गरि आइएमई पे ले एअरलाईन्समा क्यासब्याकको वर्षा योजना सुरु गरेको हो।

एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखी साँझको ६ बजेसम्म कुनैपनि एअरलाईन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने ‘आइएमई पे'  ले जनाएको छ।  कम्पनीका अनुसार सो अन्तराल भित्रमा एअरलाईन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने छन् ।

यो अफर असार ९ सम्मका लागि मात्र रहने ‘आइएमई पे' ले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved