आइएमई पे मार्फत यती एयरलाइन्सको टिकट खरीद गर्दा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2023 | 04:13:58 PM मा प्रकाशित

laxmi  sunrise bank

‘आइएमई पे' मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु ५०० सम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड "MONSOONYT51" प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्ने आइएमई पेले जनाएको छ  ।

आइएमई पेका अनुसार मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यहि असार ३१, २०८० सम्म रहने छ।

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको उत्पादन हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved