महासंघ निर्वाचनः मतदान समय २ घण्टा थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 04:42:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान समय दुइ घण्टा थप भएको छ । आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान बिहान १० बजे मात्रै सुरु भएकाले साँझ ६ बजेसम्म मतदान समय थप गरिएको हो ।

महासंघ निर्वाचनमा कुल मतदाता १ हजार ९८८ छन् । 

बस्तुगततर्फको मतदान सकिएको छ । बस्तुगततर्फ १२३ मतदाता रहेकोमा सबै मत खसेको छ । 

जिल्ला नगर र एसोसिएटतर्फ मतदान जारी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved