महासंघ निर्वाचनमा मतदान सकियो, कति मत खस्यो ? मतगणना कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 06:58:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान सकिएको छ । जिल्ला–नगर, वस्तुगत र एसोसियट सदस्यहरुले मतदान गरेका हुन् । 

जिल्ला नगरतर्फ ११७ मत खसेको छ भने वस्तुगततर्फ १२३ मत खसेको छ । यी दुइ समूहमा शतप्रतिशत मत खसेको हो । 

एसोसिएटतर्फ भने १ हजार ६३७ मत खसेको छ । १ जार ७४८ मतदाता रहेकोमा १११ मतदाताले मतदान गरेनन् । 

अब मतगणना सुरु हुन लागेको छ । राती ८ बजेबाट मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved