महासंघमा वरिष्ठ उपाध्यक्षकाे मतगणना सुरु, उमेशलाललाई सुरुवाती अग्रता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 08:40:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । सुरुवाती मतपरिणाम अनुसार उमेशलाल श्रेष्ठले अग्रता लिएका छन् ।  

३ सय मत गणना हुँदा उमेशलाल श्रेष्ठले ११३ मत सहित अग्रता लिएका छन् ।  त्यस्तै रामचन्द्र संघईको ९६ मत आएको छ भने अन्जन श्रेष्ठको ९१ मत आएको छ ।  

महासंघमा यस अघि नै एशोसिएटतर्फको उपाध्यक्षमा संघइ प्यानकी  ज्योत्सना श्रेष्ठ , जिल्ला नगर उपाध्यक्षमा संघइ प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

अब बरिष्ठ उपाध्यक्षको नतिजा आउँन बाँकि छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved