महासंघमा १३६३ मत सहित अम्बिका पौडेल विजयी, यी हुन् एशोसिएटतर्फ चुनाव जित्ने १९ जना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 09:02:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको कार्य समिति सदस्यमा १३६३ मत सहित अम्बिका प्रसाद पौडेल विजयी भएका छन् । पौडेल यस समुहतर्फ सर्वाधिक मत पाउनेमा चौथो नम्बरमा रहेका छन् 

त्यस्तै यस समुहमा ङादी ग्रुप पावरका अध्यक्ष शैलेन्द्र गुरागाई पनि १३१५ मत सहित विजयी भएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संचालक गोपाल खनाल १२६५ मत सहित विजयी भएका छन् । साविकको सिभिल बैंकका संचालक प्रबलजंग पाण्डेले पनि ११ सय २८ मत ल्याएर यस समुहमा चुनाव जितेका छन् 

स्टक ब्रोकर एसोसियनका पूर्व अध्यक्ष भरत रानाभाटले ६०९ मत मात्र पाए । यस समुहमा १९ जना कार्यसमिति समिति चयन हुनेमा रानाभाट २५ नम्बरमा परेपछि उनी निर्वाचित हुन सकेनन् । 

यस्तो छ एशोसिएटतर्फको अन्तिम मतपरिणाम :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved