महासंघमा वरिष्ठ उपाध्यक्षको मतगणना जारी, एसोसियटतर्फ कसले कति भोट पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 11:08:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा एसोसियट तर्फको मतगणना सकिएको छ । एसोसियटतर्फ कुल १ जार ६३० मत खसेकोमा रामचन्द्र सांघईले ६१३ मत पाएका छन् ।

अन्जन श्रेष्ठले ५७३ मत पाउँदा उमेशलाल श्रेष्ठले ४२६ मत पाएका छन् । १८ मत बदर भएको छ ।

वरिष्ठ उपाध्यक्षमा एसोसियट तर्फको मतभार ३० प्रतिशत हुन्छ ।

अहिले जिल्ला नगर तर्फको मतगाण्ना भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved