महासंघको केन्द्रीय सदस्यमा नानीराज घिमिरे निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 02:07:13 PM मा प्रकाशित

laxmi  sunrise bank

फुटवेयर म्यानुफ्याक्चरर्स नेपालका अध्यक्ष नानीराज घिमिरे नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

बुधबार भएको निर्वाचनको मतगाणना बिहिबार सकिएको थियो । बिहिबार सम्पन्न निर्वाचनमा घिमिरे बस्तुगत तर्फबाट केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved