नागवेली लघुवित्तको लाभांश घोषणा, कति दिने भयो बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 01:54:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नागवेली लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई २६ प्रतिशत बोनस र १.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई २६ प्रतिशतले हुन् आउने ४ करोड ३५ लाख ९६ हजार ६ सय ७० रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि १.३६८ प्रतिशतले हुन् आउने २२ लाख ९४ हजार ५ सय ६१ रुपैयाँ ५८ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 







Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved